वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व चतुर्दशी - १४
३ असोज, २०८२

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित नेपालका आदिवासी जनजातिहरुको अवस्थाबारे अक्सफोर्ड विश्वविद्यालय बेलायतका प्रो. डा. डेभिड गेलनरबाट आफ्नो ५० बर्ष देखीको अध्ययन अनुभव प्रस्तुतिका साथै नेपालका आदिवासी अभियन्ताहरु सँग अन्तरक्रिया कार्यक्रम मिति: २०८२ असार २८ गते, होटल मल्ल, लैनचौर, काठमाडौमा सम्पन्न भएको छ ।