प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आह्वान (२०७८/०७९)

प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आह्वान (२०७८/०७९)

यस प्रतिष्ठानद्वारा आ.ब. २०७८/०७९ मा आदिवासी जनजातिहरूको उत्थान र विकास गर्ने उद्देश्यअनुरूप निम्नानुसारका क्षेत्रहरूमा कार्यक्रम सञ्चालन गर्ने भएकोले सो कार्य गर्न इच्छुक आदिवासी जनजाति संघ/संस्था र ब्यक्तिबाट यस प्रतिष्ठानले तयार गरेको परियोजना प्रस्तावको ढाँचामा  परियोजना प्रस्ताव पेश गर्न आह्वान गरिन्छ ।

थप विवरणका लागि कार्यालयको सूचनापाटी वा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा मिति: २०७८/०५/१५ गते, मङ्गलबार प्रकाशित सुचना हेर्न तल लिङ्कमा क्लिक गर्नु होस्।

 

आ.ज.उ.रा.प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना !! (आ.व.२०७८/७९)

परियोजना प्रस्ताव फारामको लागि यहाँ क्लिक गर्नुहोस् ।

पाण्डुलिपि तथा ग्रन्थ प्रकाशन मापदण्डका लागी यसमा क्लिक गर्नु होस । (आ.व.२०७८/७९)