भीडीओ

 

आदिवासी जनजातिहरुको अमूर्त साँस्कृतिक सम्पदा श्रब्यदृश्य निर्माण :

उत्तर गोरखाको गुरुङ्ग समुदायको अमुर्त सांस्कृतिक सम्पदा "आर्घु"

दुरा समुदायको अमुर्त सांस्कृतिक सम्पदा "सोरठी"

आदिवासी जनजाति मगरहरुको अमूर्त साँस्कृतिक सम्पदा "रुङमा पर्व"

आदिवासी जनजाति तामाङहरुको अमूर्त साँस्कृतिक सम्पदा "ताम्बा" विवाह संस्कार

आदिवासी जनजाति मार्फाली थकालीहरुको अमूर्त साँस्कृतिक सम्पदा "तेर् पुजा"; मार्फा, नेपाल ।

आदिवासी जनजाति सुरेलहरुको अमूर्त साँस्कृतिक सम्पदा "चन पुजा"; सुरी, दोलखा, नेपाल । 

आदिवासी जनजाति ल्होपाहरुको अमूर्त साँस्कृतिक सम्पदा "तिजी"; लोमान्थाङ, मुस्ताङ, नेपाल । 

आदिवासी जनजाति धिमालहरुको अमूर्त साँस्कृतिक सम्पदा "ढोल पोदो"; मंगलबारे, मोरङ, नेपाल । 

 

आदिवासी जनजाति मेचे को अमूर्त साँस्कृतिक सम्पदा "ग्राम सेवा र बाठौ मिदाई हुनाई" पुजा;  घोरामारा  र धाईजन, झापा, नेपाल। 

आदिवासी जनजाति बाह्रगाउँले को अमूर्त साँस्कृतिक सम्पदा "धाजाङ" पर्व;  खिङ्गगा गाविस, मुस्ताङ, नेपाल। 

 

आदिवासी जनजाति थामीहरुको अमूर्त साँस्कृतिक सम्पदा "नेम देवा"; ईलाम, नेपाल ।

TVC