हार्दिक श्रद्धाञ्जली !!!

हार्दिक श्रद्धाञ्जली !!!

 

हार्दिक श्रद्धाञ्जली  !!!

(स्वर्गारोहण:  २०७८ भदौ २३ गते, बुधबार)

यस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको अत्यन्तै इमान्दार, मिलनसार र कर्तब्यनिष्ट एक होनाहार कर्मचारीको छवी बनाएका सहायक पाँचौ कर्मचारी श्री विनोद उराँवको मिति २०७८/०५/२३ गते साँझ असमाहिक दु:खद निधन भएको हुँदा हामी सम्पूर्ण प्रतिष्ठान परिवार स्तब्ध साथै मर्माहित भएका छौं । उहाँको निधनले यस कार्यालयलाई अतुलनिय क्षति बनाएको छ । यस दु:खद घडीमा उहाँको आत्मको चिरशान्तिको कामना गर्दै  शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गर्दछौं ।