आ.ज.उ.रा.प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आव्हान सम्बन्धी सूचना (२०७७/०७८) !!

अध्ययन अनुसन्धान गर्ने विषय क्षेत्र र मापदण्डहरु हेर्नका लागी तल लिङ्कमा क्लिक गर्नु होला ।

(i) अध्ययन अनुसन्धान गर्ने क्षेत्रहरु:  http://www.nfdin.gov.np/uploads/ck/5f69db2496c28.pdf

(ii) पाण्डुलिपि ग्रन्थ प्रकाशनका लागी मापदण्डहरु :  http://www.nfdin.gov.np/uploads/ck/5f576c3895181.pdf

प्रतिष्ठानको कार्यक्रम प्रस्ताव सम्बन्धी थप जानकारीका लागी योजना शाखामा सम्पर्क गर्नु होला ।