प्रतिष्ठानको सञ्चालक परिषदको २०औं बैठक सरेको सूचना।

बैठक सरेको सूचना। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान को भोलि (मिति २०७७ बैशाख २१ गते) २०औ संचालक परिषदको बैठक मिति २०७७ बैशाख २३ गते सरेको जानकारी अनुरोध गर्दछु। भोलि सोहि समयमा मन्त्रिपरिषदको बैठक र देशको विषम परिश्थितिले गर्दा सम्माननीय प्रधानमन्त्री तथा परिषदको अध्यक्ष ज्यु ब्यस्त रहनुपर्ने, कार्यालयको प्राबिधिक तयारी अपुग भएको ले गर्दा बैठक सारिएको सबिनय अनुरोध गर्दछौ। बैठकको मिति परिवर्तन भएर पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दछौ।

परिषद बैठक : 

मिति : २०७७ बैशाख २३ गते

समय : बिहान ११ बजे (ठिक)

स्थान : प्रधानमन्त्री निवास, बालुवाटार।