आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको यस आ.व. २०७६/०७७ को कार्यक्रम आदिवासी जनजातिका निम्ति शाखा अधिकृत र नायब सुब्बा तहको लोक सेवा तयारी कक्षा नेपाल सेन्टर फर डेभलपमेन्ट एण्ड पोलिसिज् स्टडिज् प्रा.लि. (CEDEP, Nepal) द्वारा संञ्चालन हुने भएकोले छनौट भई धरौटी बुझाई सकेका प्रशिक्षार्थीहरुले निम्न स्थान, मिति र समयमा उपस्थितिको लागी अनुरोध गरिन्छ ।
स्थान: सेन्टर फर डेभलपमेन्ट एण्ड पोलिसिज् स्टडिज् प्रा.लि. (CEDEP, Nepal)
NAME Building, पुतली सडक, काठमाडौ ।
मिति: २०७६ साल कात्तिक २७ गते, बुधबार
समय: बिहान: ८:०० बजे
नोट: धरौटी बुझाउन बाँकी रहेका प्रशिक्षार्थीहरुले यथासिघ्र २०७६/०७/२६ गते मंगलबार १:०० बजे सम्म प्रतिष्ठानमा २ कपी पासपोर्ट साईजको फोटो र रू. २,०००/- (धरौटी वापत) बुझाऊनु होला ।)