नेपालका आदिवासी जनजाति नेवार समुदायको अमूर्त साँस्कृतिक सम्पदा "माजिपा लाखे नाँच"

नेपालका आदिवासी जनजाति नेवार समुदायको अमूर्त साँस्कृतिक सम्पदा

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानव्दारा निर्मित नेवार आदिवासी जनजातिहरुको परम्परागत लाखे नाच सम्बन्धि तयार पारिएको फोटो तथा अडियो भिडियो प्रदर्शनी सम्पादन गरि कोरियाको यूनेस्को क्याटगरी २ संस्था ईचक्यापको सहकार्यमा अनलाईन गुगल आर्ट्स तथा कल्चर वेभसाईटमा नेपालको अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण, सम्बर्ध्दन तथा प्रबर्ध्दन कार्य गर्ने उद्देश्य स्वरुप संलग्न गरिएको छ ।

Please click the link below to view the ICH online exhibition:

 

https://artsandculture.google.com/exhibit/XAJyVo4jDR4cLA