शिलबन्दी कोटेशन आह्वान सम्बन्धि सूचना !!

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सवारी साधन खरीद सम्बन्धी मिति: २०७४ भाद्र २६ गते को गोरखापत्र राष्ट्रिय दैनिकमा शिलबन्दी कोटेशन आह्वान सम्बन्धि सूचना प्रकाशन गरिएको छ !! उक्त सूचना यस कार्यालयको वेभसाईट मार्फत पनि हेर्न सकिने छ ।