आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको अगामी वर्षको बजेट छलफल !

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको लागि बिषयगत बजेटहरुमा दफा बारे छलफल आज (२०७४ बैशाख ११गते) अर्थ मन्त्रालयमा सम्पन्न भयो । प्रतिष्ठानकाे तर्फ देखि कार्याकारी सदस्य ज्ञानेन्द्र पुनमगर, लेखा अधिकृत मनमाया थापामगर र योजना सहायक दिलिप बास्केको सहभागीता रहेको थियो ।
प्रतिष्ठानको कार्यकारी अध्यक्ष चन्द्र बहादुर गुरुङ्गको नेतृत्वमा चालू आ.ब. को बजेट भन्दा केही थोरै भए पनि आ.ब. २०७४/२०७५ को बजेट वृद्धि हुने भएको छ ।