To apply for indigenous nationalities certificate/card please click the "Apply" button below.
- Application Fees : UPLOAD
- आवेदन शुल्क :
- (Rs. 200/- Receipt from NFDIN Office Cash Counter OR
- Bank Deposit Voucher of Rastriya Banijya Bank, Pulchowk
- A/c No. 1140100001407001)
- (रू . २०० शुल्क तिरेको प्रतिष्ठानको नगद काउण्टरको रसिद वा राष्ट्रिय वाणिज्य बैक , पूल्चोक शाखा
- चल्ती खाता नं . ११४०१००००१४०७००१ मा बैक दाखिला रसिद अपलोड गर्ने ।)
To check you application status please click the "Check Status" button below.
National Foundation for Development of Indigenous Nationalities Act, 2058 (2002)
Chapter-1
Act 2-Unless the subject or context otherwise requires, in this Act,
(A) "Indigenous Nationalities: means a tribe or community as mentioned in the schedule having its own mother language and traditional rites and customs, distinct cultural identity, distinct social structure and written or unwritten history.
59 Indigenous Nationalities of Nepal
Schedule
Relating to Clause (a) of Section 2
1. Kisan 2. Kumal 3. Kushwadiya 4. Kushunda 5. Gangai
6. Gurung 7. Chepang 8. Chhantyal 9. Chhairotan 10. Jirel
11. Jhangad 12. Dolpo 13. Tangbe 14. Tajpuriya 15. Tamang
16. Tingaunle Thakali 17. Topkegola 18. Thakali 19. Thami
20. Tharu 21. Thudam 22. Danuwar 23. Darai 24. Dura
25. Dhanuk (Rajbansi) 26. Dhimal 27. Newar 28. Pahari
29. Free 30. Bankariya 31. Baramo 32. Bahragaunle 33. Bote
34. Bhujel 35. Bhote 36. Magar 37. Majhi 38. Marphali Thakali
39.Mugali 40. Meche (Bodo) 41. Yakkha 42. Rai
43. Raute 44. Rajbansi (Koch) 45. Rajhi 46. Larke
47. Limbu 48. Lepcha 49. Lhopa 50. Lhomi (Shingsawa)
51. Walung 52. Byasi 53. Sherpa 54. Satar (Santhal) 55. Siyar
56. Sunuwar 57. Surel 58. Hayu 59. Hyolmo
नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रदान गर्दै आईरहेको आदिवासी जनजाति प्रमाण-पत्र का लागि आवश्यक कागजातहरु संलग्न गरि निवेदन फाराम यही २०८० साउन ०१ गते देखि अनलाइन मार्फत यस प्रतिष्ठानको वेभसाइटमा गई भर्न सकिनेछ । अनलाइन मार्फत यस कार्यालयमा प्राप्त निवेदन तथा आवश्यक कागजातहरु चेकजाँच तथा रुजु गर्ने प्रक्रियाबाट निवेदकले आफ्नो आदिवासी जनजाति प्रमाण-पत्रको अवस्था थाहा पाउन सकिनेछ ।
निवेदन रुजु भएको खण्डमा आदिवासी जनजाति प्रमाण-पत्र निजले आफुले दिईएको ई-मेलबाट प्राप्त गर्न सकिनेछ ।
अपुरो तथा आवश्यक कागजात संलग्न नगरि रुजु हुन नसकेका आवेदनहरु निजले रुजु हुन नसकेको कारण यसै वेभपेज्बाट थाहा पाउन सक्नेछ र सोही अनुसार नपुग कागजात समावेश गरि पुन: निवेदन गर्न सकिनेछ ।
ई-मेल मार्फत आफ्नो आदिवासी जनजाति प्रमाण पत्र प्राप्त गरेकाहरुले सक्कल प्रति लिनका लागि स्वयंम् यस प्रतिष्ठानको कार्यालय सानेपा, ललितपुरमा कार्यालय समयमा परिचय खुल्ने प्रमाणका साथ उपस्थित हुनु पर्नेछ ।
आदिवासी जनजाति प्रमाण पत्रका लागि सिफारिस पत्र सम्बन्धित आदिवासी जनजातिय संस्था वा स्थानीय निकायबाट फोटो सहित जाति खुलेको कागजात पेश गर्नु पर्नेछ ।
यस अनलाइन आदिवासी जनजाति प्रमाण पत्र भर्नका लागि कुनै समस्या भएमा यस कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
टेलिफोन नं. ०१ ५१८३१६५/ ५१८३१७४
ई-मेल: mail@nfdin.gov.np
वेभ्साइट: www.nfdin.gov.np