National Foundation for Development of Indigenous Nationalities office has been shifted !!

सूचना !!

यस आदिवासी जनजाति ऊत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यालय मिति:२०७४ मंसीर २५ गते देखि ललितपुर महानगरपालिका वडा नं. २, सानेपा स्थित (बल्खु रिङ रोड नजिकै) श्री तेजकुमारी खड्काको घरमा स्थानान्तरण हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

कार्यालय भवनको नयाँ ठेगाना नक्शा हेर्नको लागी तल क्लिक गर्नु होस् ।